नेपालद्वारा बंगलादेशसामु १७० रनको लक्ष्य प्रस्तुत
आइसिसी यू– १९ विश्वकप क्रिकेटअन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपालले बंगलादेशलाई १७० रनको लक्ष्य दिएको छ। बुधबार दक्षिण अफ्रिकाको माङगाउन ओभलमा टस जितेर पहिले ब्याटिङ गरेकाे नेपाल ४९.५ ओभरमा १६९ रन बनाएर अलआउट भयाे।
बिएल संवाददाता - काठमाडाैं