क्यानडाद्वारा नेपालसामु २८६ रनको लक्ष्य प्रस्तुत
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८५ रन बनाउन सफल भयाे।
बिएल संवाददाता - काठमाडाैं
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८५ रन बनाउन सफल भयाे।
बिएल संवाददाता - काठमाडाैं
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा क्यानडाका ओपनरहरुकाे बलियाे साझेदारी ताेड्दै नेपालका आकाश चन्दले पहिलाे विकेट लिएका हुन्। चन्दकाे याे अन्तर्राष्ट्रिय डेब्यू खेल हाे।
बिएल संवाददाता - काठमाडाैं
अन्तर्राष्ट्रिय एकदिवसीय सिरिज अन्तगर्गतकाे दाेस्राे खेलमा नेपालले फिल्डिङ गरिरहेकाे छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानम क्यानडाले टस जितेर पहिले ब्याटिङ राेजेकाे हाे।
बिएल संवाददाता - काठमाडाैं
नेपालले क्यानडाविरूद्धको अन्तर्राष्ट्रिय एकदिवसीय सिरिजअन्तर्गत आज दोस्रो खेल खेल्दै छ। उक्त खेल बिहान ९ः१५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुने छ।
बिएल संवाददाता - काठमाडाैँ
'अहिले यो ठाउँमा उभिदाँ मलाई सपना पूरा भएको जस्तो लागेको छ। ९ महिना अघि विनोद जी यस रगंशाल निर्माणमो प्लान लिएर आउँदा रगंशाला निार्माण गर्न सकेलात भने कुरा मेरो मनमा आएको थियो' शक्तिले भने, 'अहिले रगंशालको उदाघटनको मिति लिएर आउँदा यो सबै चमत्कार भएको हो जस्तो लाग्छ। मैदान लगभग तयारी अवस्थामा पुगिसकेको छ।'
बिएल संवाददाता - काठमाडाैं
गएराति सम्पन्न दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई एक विकेटले पराजित गर्दै अस्ट्रेलिया विश्वकपको फाइनलमा पुगेको हो।
बिएल संवाददाता - काठमाडाैं
नेपालले क्यानाडलाई ७ रनले हरायाे। जितकाे लागि २२५ रनकाे लक्ष्य पछाएकाे क्यानडा ४७.५ ओेभरमा अलओउट हुन पुगे। क्यानडाका लागि निकाेलाेस किर्तोनले सवाधिक ६८ रन बनाएर ओउट भए। उनी ९९ बलमा ७ चौका प्रहार गरेर ओउट भए।
बिएल संवाददाता - काठमाडौं
क्यानडाविरुद्ध नेपालका कप्तान रोहितकुमार पौडेलले तेस्रो विकेट लिएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
क्यानडाविरूद्धको पहिलो एकदिवसीय खेलमा नेपालले पाँच विकेट गुमाएको छ।
बिएल संवाददाता - काठमाडाैँ
क्यानाडाविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले टस जितेकाे छ।
बिएल संवाददाता - काठमाडाैँ
नेपाली राष्ट्रिय क्रिकेट टाेलीले आज (बिहीबार) क्यानाडाविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेल खेल्दै छ। खेल त्रिवि क्रिकेट मैदानमा बिहान ९ः१५ बजेदेखि सुरु हुँदैछ।
बिएल संवाददाता - काठमाडाैं
साविक विजेता कतार एफसि एसियन कपकाे फाइनलमा प्रवेश गरेकाे छ। बुधबार राति कतारको अहमद बीन अली रंगशालामा भएकाे खेलमा इरानलाई ३-२ले हराउदै कतार एसियन कपकाे फाइनल प्रवेश गरेकाे हाे।
बिएल संवाददाता - काठमाडाैँ
नेपाल किक्रेट संघ (क्यान)ले मगंलबार इन्दु बर्माकाे कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो।
बिएल संवाददाता - काठमाडौं
नेपालका युवा स्टारको रूपमा हेरिएका आशिष चौधरीले ए डिभिजन लिग, हालै सम्पन्न नेपाल सुपर लिगअन्तर्गत धनगढी एफसीका मार्की खेलाडीको रूपमा खेलेका थिए।
बिएल संवाददाता - काठमाडौं
मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता मानिएको झापा गोल्डकप यस सिजनमा यति ब्रुअरी मुख्य प्रायोजकको रुपमा रहेको छ।
बिएल संवाददाता - काठमाडौं
दक्षिण कोरियालाई हराउँदै जोर्डन एएफसी एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ।
बिएल संवाददाता - काठमाडाैँ
प्रतियोगितामा कुल १० टिमले प्रतिस्पर्धा गर्नेछन्। दिल्ली फुटबल क्लब र मानेभञ्ज्याङ क्लब दुई विदेशी क्लबले पनि प्रतियोगितामा सहभागिता जनाउँदैछन्।
बिएल संवाददाता - काठमाडाैं
मंगलबार बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले रंगशाला निर्माणकाे प्रथम चरणका लागि ७५ करोड बराबर लागत अनुमानको ७० प्रतिशत प्रदेश सरकारले ब्यहोर्ने र त्यसको श्रोत सुनिश्चित गर्ने निर्णय गरेकाे हाे।
बिएल संवाददाता - काठमाडौं
समूह चरणका खेलमा राम्राे नतिजा निकाल्न नसक्दा नेपाली टाेली सुपर सिक्सका खेल अगावै प्रतियाेगिताबाट बाहिरिएकाे थियाे। नेपाल समूह चरणका तीनमध्ये एक खेल जितेर सुपर सिक्समा पुगेकाे थियाे। जुन, नेपाली टाेलीकाे पहिलाे लक्ष्य थियाे।
बिएल संवाददाता - काठमाडाैं
विश्वकप खेल्न दक्षिण अफ्रिका पुगेकाे नेपाली यु- १९ राष्ट्रिय क्रिकेट टाेली स्वदेश फिर्ता भएकाे छ। सुपर सिक्सबाट बाहिरिएसँगै टाेली साेमबार स्वदेश फिर्ता भएकाे हाे।
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .