एकदिवसीय क्रिकेट: क्यानडाविरुद्ध अनिल साहले पूरा गरे शतक
क्यानडाविरुद्ध एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजअन्तर्गतको तेस्रो तथा अन्तिम खेलमा नेपालका अनिल साहले शतक पूरा गरेका छन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा साहले १११ बल खेल्दै१ छक्का र ११ चौका प्रहार गरेर शतक पूरा गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं