बिएल संवाददाता
आइसिसी टि- २० सिरिज अन्तर्गतकाे खेलमा नेपालले नेदरल्याण्ड्समाथि सहज जित हात परेकाे छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार नेदरल्याण्ड्समाथि नेपालले ६ विकेटकाे जित निकालेकाे हाे। नेदरल्याण्ड्सले दिएकाे १२१ रनकाे लक्ष्य नेपालले १५.२ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्याे।
नेपालकाे जितमा कप्तान राेहितकुमार पाैडेलले ४६ तथा गुल्सन झाले ३८ रन बनाए।
त्यसअघि ओपनर कुशल भुर्तेल १२ र आशिफ शेख ८ रन बनाएर आउट भएका थिए।
भने, दीपेन्द्रसिंह ऐरी ४ तथा कुशल मल्ल २ रन बनाएर अविजित रहे।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे नेदरल्याण्ड्सले १९.३ ओभरमा १२० रन बनाएर अलआउट भएकाे थियाे।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया