बिएल संवाददाता
त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाअन्तर्गतकाे फाइनल खेल नेपाल र नेदरल्याण्डसबीच हुने भएकाे छ।
आइतबारकाे नामिबिया र नेदरल्यान्ड्सबीचकाे खेल वर्षाका कारण राेकियाे। दुवैले एक-एक अंक बाँडेपछि नेपाल र नेदरल्याण्डसले फाइनल खेल्ने भएकाे हाे।
नेदरल्याण्डसको ४ खेलमा ५ अंक भएको छ भने नेपालको ४ खेलमा ४ अंक रहेको छ। त्यस्तै नामिबियाको ४ खेलमा ३ अंक मात्र रहेको छ।
अब नेपाल र नेदरल्यान्डसबीचको फाइनल खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार हुनेछ।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया