गौतमबुद्ध क्रिकेट रंगशाला बनाउन बागमती सरकारको ७० प्रतिशत लागत बेहोर्ने
मंगलबार बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले रंगशाला निर्माणकाे प्रथम चरणका लागि ७५ करोड बराबर लागत अनुमानको ७० प्रतिशत प्रदेश सरकारले ब्यहोर्ने र त्यसको श्रोत सुनिश्चित गर्ने निर्णय गरेकाे हाे।
बिएल संवाददाता - काठमाडौं