बिएल संवाददाता
हङकङमा जारी त्रिकाेणात्मक टि- २० सिरिजकाे फाइनलमा नेपालले पपुवा न्युगिनी(पिएनजी)विरुद्ध खराब प्रदर्शन गरिरहेकाे छ।
पिएनजीले दिएकाे १७२ रनकाे लक्ष्य पछ्याइरहेकाे नेपालले ७.१ ओभरमा ४ विकेट गुमाएर मात्र ३७ रन बनाएकाे छ।
नेपालका ओपनर विनाेद भण्डारी ४ तथा कुशल भुर्तेल ५ रन बनाएर आउट भए।
त्यस्तै गुल्सन झा ६ रन बनाउँदा रन आउट हुन पुगेका छन्।
त्यस्तै कप्तान राेहितकुमार पाैडेल १२ रन बनाएर आउट भए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया