विश्वकप लिग–२: नेदरल्यान्ड्सले नेपाललाई दियाे १३८ रनकाे सामान्य लक्ष्य
त्रिवि क्रीकेट मैदानमा भएको आइसीसी लिग–२ अन्त्रगत नेपाल र नेदरल्यान्ड्सबीचकाे खेलमा नेदरल्यान्ड्सले नेपाललाई १३८ रनकाे सामान्य लक्ष्य दिएकाे छ।शनिबार बिहान टस हारेर ब्याटिङकाे निम्तो पाएकाे नेदरल्यान्ड्सले ३८.५ अाेभरमा सबै विकेट गुमाएर १३७ रन बनायाे।
बिएल संवाददाता - काठमाडौं