बिएल संवाददाता
ओमानमा जारी एसिसी मेन्स् प्रिमियर कपअन्तर्गत नेपाल आज (शनिबार) कतारसँग भिड्दैछ। याे खेल नेपाली समयअनुसार दिउँसाे ४ : १५ बजे हुनेछ।
नेपालले पहिलाे खेलमा शुक्रबार मलेसियालाई ५ विकेटले पराजित गरेकाे थियाे।
नेपाल प्रतियाेगिताकाे समूह ए'मा रहेकाे छ। जसमा मलेसिया, कतार, हङकङ चाइना र साउदी अरबिया रहेका छन्। अब नेपालले साेमबार हङकङ चाइनासँग र बुधबार साउदी अरबियासँग प्रतिस्पर्धा गर्नेछ।
याे समूहकाे शीर्ष टाेली र समूह बि'काे शीर्ष टाेलीबीच फाइनल खेल हुनेछ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया