चेन्नईमाथि दिल्ली क्यापिटल्स २० रनले विजयी
इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले पहिलो जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले पञ्जाव किंग्सलाई २० रनले पराजित गरेको हो।
बिएल संवाददाता - काठमाडाैँ