एन.आर.एस स्पोर्टस फाउण्डेशनले नि:शुल्क दाेस्रो दाैड प्रशिक्षण सञ्चालन गर्दै
एन.आर.एस स्पोर्टस फाउण्डेशनले निशुल्क दाेस्रो दाैड प्रशिक्षण सञ्चालन गर्दै छ। भाेलि मे २ देखि २७ मेसम्म प्रशिक्षण सञ्चालन गर्न लागेको हो।
बिएल संवाददाता - काठमाडौँ