बिएल संवाददाता
काठमाडाैँ महानगरपालिकाले टुँडिखेलमा अमेरिका र वेस्ट इन्डिजमा जारी टी-२० विश्वकप क्रिकेटकाे लाइभ देखाउने भएकाे छ।
नेपाल र नेदरल्याण्डबीच मंगलबार साँझ हुने पहिलाे खेलकाे लाइभका लागि महानगरले टुँडिखेलमा स्टेज तयार गरेकाे हाे।
महानगरका मेयर बालेन शाहले सर्वसाधारणकाे सहजताका लागि टुँडिखेलमा लाइभकाे व्यवस्था गरेका हुन्।
यसैगरी युवा तथा खेलकुद मन्त्रालयले नेपाली टाेली सहभागी टी-२० विश्वकपकाे लाइभका लागि सहजीकरण गर्न निर्देशनसमेत दिएकाे छ।












‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया