नेपालले टस हार्याे, पहिलाे ब्याटिङ गर्ने
आइसिसी टी- २० विश्वकपअन्तर्गत पहिलाे खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध टस हारेकाे छ। डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएकाे छ।
बिएल संवाददाता - काठमाडाैं