बिएल संवाददाता
विश्वकपपछि नेपाली राष्ट्रिय क्रिकेट टाेलीका कप्तान राेहितकुमार पाैडेलकाे ब्याटिङ वरियता (र्याङ्किङ) घटेकाे छ।
आइसिसीले मंगलबार सार्वजनिक गरेकाे सूचीमा राेहितकाे वरियता घटेकाे हाे। यसअघि ५५औँ स्थानमा रहेका राेहित अहिले ६१औँ स्थानमा झरेका छन्।
नेपालका दीपेन्द्रसिंह ऐरीकाे र्याङ्किङ भने सुधार भएकाे छ। उनी ५१औँ स्थानबाट बढेर ४६औँ स्थानमा उक्लिएका छन्।
त्यस्तै आशिफ शेखकाे वरियतामा पनि सुधार भएकाे छ। उनी ८९औँ स्थानमा रहेका शेख ६९औँ स्थानमा उक्लिएका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया