हैदरवादलाई सहजै पराजित गरेर कोलकाताले जित्याे आइपिएलको उपाधि
आइतबार सम्पन्न फाइनल खेलमा कोलकाताले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै तेस्रोपटक आइपिएलको उपाधि जितेको हो।
बिएल संवाददाता - काठमाडाैं
आइतबार सम्पन्न फाइनल खेलमा कोलकाताले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै तेस्रोपटक आइपिएलको उपाधि जितेको हो।
बिएल संवाददाता - काठमाडाैं
सरकारले ओलम्पिक, एसियाली र दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने दुई सय ५५ खेलाडीलाई आजीवन मासिक जीवन वृत्तिको व्यवस्था गर्ने भएको छ।
बिएल संवाददाता - काठमाडौं
नेपाल बडी बिल्डिङ एन्ड फिटनेस महासंघले आयोजना गरेको प्रशिक्षण प्रक्षिणपछि बडी बिल्डिङका २८ प्रशिक्षक तयार भएका छन्। प्रशिक्षणमा उर्तीण प्रशिक्षकले अब ‘सर्टिफाइड ट्रेनर’का रूपमा काम गर्न सक्नेछन्।
बिएल संवाददाता - काठमाडाैं
टाटा आइपिएल- २०२४काे उपाधिका लागि आज (आइतबार) काेलकाता नाइट राइडर्स र सनराइजर्स हैदरवाद भिड्दै छन्।
बिएल संवाददाता - काठमाडाैं
शनिबार भएको फाइनल खेलमा म्यानचेस्टर युनाइटेडले प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई २-१ गोल अन्तरले पराजित गर्दै यस सिजनको एफए कपको उपाधि जितेको हो।
बिएल संवाददाता - काठमाडाैं
आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी- २० विश्वकपका लागि पाकिस्तानले बाबर आजमको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो।
बिएल संवाददाता - काठमाडाैं
सनराइजर्स हैदरवाद इन्डियन प्रिमियर लिग (आइपिएल)काे फाइनलमा पुगेकाे छ। शुक्रबार राति दाेस्राे क्वालिफायरमा राजस्थान राेयल्सलाई ३७ रनले पराजित गर्दै फाइनलमा पुगेकाे हाे।
बिएल संवाददाता - काठमाडाैं
इन्डियन प्रिमियर लिग (आइपिएल)काे दाेस्राे क्वालिफायरमा आज (शुक्रबार) सनराइजर्स हैदरवाद र राजस्थान राेयल्स प्रतिस्पर्धा गर्दैछ। यी दुई टाेली बिचकाे खेल नेपाली समयअनुसार साँझ ७ : ४५ बजे हुनेछ।
बिएल संवाददाता - काठमाडाैं
नेपाल क्रिकेट संघ (क्यान) ले एसिया कप महिला क्रिकेट प्रतियोगितामा भाग लिने खेलाडी छनौटको लागि २८ खेलाडीको प्रारम्भिक टिम घोषणा गरेको छ।
बिएल संवाददाता - काठमाडौं
कोलम्बो मजिस्ट्रेट अदालतले रहमानलाई मे ३१ सम्म हिरासतमा पठाएको छ। एसएलसीले एक विज्ञप्तिमा भनेको छ-लंका प्रिमियर लिगले डम्बुला थन्डर्सको फ्रेन्चाइजलाई तत्काल प्रभावबाट रद्द गरेको घोषणा गरेको छ।
बिएल संवाददाता - काठमाडौं
राेयल च्यालेन्जर्स बैंग्लाेर इन्डियन प्रिमियर लिग (आइपिएल)काे उपाधि हाेडबाट बाहिरिएकाे छ। एलिमिनेटरमा राजस्थान राेयल्ससँग ४ विकेटले पराजित हुँदै बैंग्लाेर उपाधि हाेडबाट बाहिरिएकाे हाे।
बिएल संवाददाता - काठमाडाैं
मंगलबार राति सनराइजर्स् हैदरवादलाई ८ विकेटले पराजित गर्दै काेलकत्ता फाइनल प्रवेश गरेकाे हाे।
बिएल संवाददाता - काठमाडाैं
मिसन–२०२६ अन्तर्गत दोस्रो चरणमा पाँच खेल थप गरिएको हो। पहिलो चरणमा पनि पाँचै खेल समावेश थिए। मिसन–२०२६ अन्तर्गत पहिलो चरणको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकका लागि सोमबार काठमाडौँमा आयोजित उत्प्रेरणा कार्यक्रममा राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङले थप गरिएका खेलहरुमा महिला कबड्डी, महिला भलिबल, भारोत्तोलन, कुस्ती र एथलेटिक्स रहेको बताए।
बिएल संवाददाता - काठमाडौँ
शनिबार सम्पन्न अन्तिम दुई खेलमा सनराइजर्स हैदरावादले पञ्जाव किंग्सलाई ४ विकेटले पराजित गरेको थियो भने कोलकोता नाइट राइडर्स र राजस्थान रोयल्सबीचको खेल वर्षाले रद्द भएको थियो।
बिएल संवाददाता - काठमाडाैं
शनिबार सम्पन्न प्रिमियर लिगको अन्तिम खेलमा वेस्टह्याम युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गर्दै सिटीले यस सिजनको प्रिमियर लिगको उपाधि जितेको हो।
सेतोपाटी - काठमाडाैं
साविक विजेता चेन्नई सुपर किंग्समाथि सनसनीपूर्ण जित निकाल्दै रोयल च्यालेन्जर्स बेंगलुरु इन्डियन प्रमियर लिग (आइपिएल)काे प्लेअपमा पुगेकाे छ।
बिएल संवाददाता - काठमाडाैं
गएराति भएकाे खेलमा राजस्थान पञ्जाबसँग ५ विकेटले पराजित भएकाे हाे। याे राजस्थानकाे लगातार चाैथाे हार हाे।
बिएल संवाददाता - काठमाडाैं
नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ। बुधबार उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौँको आदेश उल्टाउँदै बलात्कार मुद्दामा सफाइ दिए लगत्तै क्यानले उनको निलम्बन फुकुवा गरेको हो।
बिएल संवाददाता - काठमाडौँ
गएराति भएकाे खेलमा लखनउ सुपर जाइन्ट दिल्ली क्यापिटलसँग पराजित भएसँगै राजस्थान दुई खेल अगावै प्लेअपमा प्रवेश गरेकाे हाे। खेल तालिकाकाे दाेस्राे स्थानमा रहेकाे राजस्थानकाे १६ अंक रहेकाे छ।
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .
५ .