१९औँ राष्ट्रिय एमटिबी क्रस कन्ट्री तथा एमटिबी डाउनहिल प्रतियोगिता सम्पन्न
गोकर्णेश्वर नगरपालिका वडा ४ स्थित जगडोल शहिद पार्कमा शुक्रबार र शनिबार आयोजित प्रतियोगितामा पुरुष, महिला, मास्टर तथा जुनियर समूहका खेलाडीहरूबीच भएकाे प्रतिस्पर्धा सम्पन्न भएको हो।
बिएल संवाददाता - काठमाडौं