बिएल संवाददाता
अर्जेन्टिना काेपा अमेरिका कप- २०२४काे फाइनलमा पुगेकाे छ।
बुधबार बिहान क्यानडालाई २-० गाेल अन्तरले पराजित गर्दै फाइनलमा पुगेकाे हाे। अर्जेन्टिनाकाे जितमा जुलियन अल्भारेज र लियाेनल मेसीले १-१ गरे।
अल्भारेजले पहिलाे हाफकाे २१औँ मिनेट र मेसीले दाेस्राे हाफकाे ५१औँ मिनेटमा गाेल गरेका थिए। जारी काेपा अमेरिका कपमा मेसीकाे याे पहिलाे गाेल हाे।
अर्जेन्टिनाले बिहीबार बिहान हुने उरुग्वे र काेलम्बियाबीचकाे खेलकाे विजेतासँग जुलाई १५ मा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया