बिएल संवाददाता
जारी त्रिकाेणात्मक टी- २० ओई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्धकाे फाइनल खेलमा नेपालले दाेस्राे विकेट गुमाएकाे छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कप्तान राेहितकुमार पाैडेल २५ रन बनाएर दाेस्राे विकेटका रुपमा ओउट भए। १९ बलकाे सामना गरेका उनले ३ चाैका र १ छक्का प्रहार गरे।
त्यसअघि नेपालका ओेपनर कुशल भुर्तेल २० रन बनाएर ओउट भएका थिए।
नेपाल ९ ओेभरमा ८७ रन बनाएर खेलिरहेकाे छ।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया