बिएल संवाददाता
जारी आइसिसी टि- २० सिरिजअन्तर्गतकाे खेलमा नेदरल्याण्डले नेपाललाई १२१ रनकाे लक्ष्य दिएकाे छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकाे नेदरल्याण्ड अन्तिम ओभरकाे तेस्राे बलमा १२० रन बनाएर अलआउट भयाे।
नेदरल्याण्डका ओपनर मिचेल लेभिट ४ तथा स्याब्राण्ड इङ्गेलब्रेच्ट ० रन बनाएर पहिलाे ओभरमै करण केसीबाट आउट भए।
त्यस्तै ओपनर म्याक्स ओ डह्ड ३१ रन बनाएर आउट भए।
त्यस्तै स्कट इट्वाडर्स १८, टिम भ्यान डेर गगटेन २४, राेएलाेफ भान डेर मेर्वे १८ रन बनाएर आउट भए।
नेदरल्याण्डका तीन जना ब्याटर शून्य रनमा आउट भए।
नेपालका करण केसी र कुशल मल्लले २-२ तथा प्रतिस जिसीले ३ विकेट लिए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया