काठमाडौंलाई हराउँदै ललितपुर एनएसएलकाे क्वालिफायरमा
साविक विजेता काठमाडौं रेजर्सलाई हराउँदै ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल)काे दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।
बिएल संवाददाता - काठमाडाैँ
साविक विजेता काठमाडौं रेजर्सलाई हराउँदै ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल)काे दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।
बिएल संवाददाता - काठमाडाैँ
कास्कीको पोखरामा आगामी फागुन पहिलो साता १८ लाख ५० हजार पुरस्कार राशिको अन्तर्राष्ट्रिय सफल पोखरा म्याराथन प्रतियोगिता हुने भएको छ।
बिएल संवाददाता - काठमाडाैँ
नेवाः पत्रकार राष्ट्रिय दबु (एनएफएनजे)ले नेपालको पत्रकारिता क्षेत्रका अग्रज सत्यनाराणबहादुर श्रेष्ठको स्मृतिमा आयोजना गरेको सत्यनारायणबहादुर स्मृति मिडिया कप फुटसल प्रतियोगितामा सोमबार नेवाः पत्रकार राष्ट्रिय दबु चितवन च्याम्पियन भएको छ।
बिएल संवाददाता - काठमाडाैँ
कालिका नगर तेक्वान्दो डोजाङको आयोजनामा भएको तेस्रो एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिताको उपाधि नेपाल आर्मीले जितेको छ। चितवनको भरतपुर कभर्ड हलमा आज सम्पन्न प्रतियोगितामा आर्मी प्रथम भएको हो।
बिएल संवाददाता - भरतपुर
पाेखराकाे लागि आयुष घलानलेपहिलाे सफलता दिलाएका थिए। माेसेसकाे पासमा आयुषले गाेल पोस्ट नजीक बाट गाेल प्रहार गरेका थिए।
बिएल संवाददाता - काठमाडाैँ
जुम्लामा चार दिनसम्म चलेको १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्गसिल्ड प्रतियोगितामा २० स्वर्ण जित्दै हिमा गाउँपालिका प्रथम भएको छ। प्रतियोगितामा जुम्लाका आठ पालिका मध्ये पातारासी र गुठिचौर गाउँपालिका बाहेक ६ पालिका सहभागी थिए।
बिएल संवाददाता - जुम्ला
साविक विजेता काठमाडौँ रेजर्स नेपाल सुपर लिग (एनएसएल)को दोसे संस्करणाको प्ले अफमा पुगेको छ।
बिएल संवाददाता - काठमाडाैँ
नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर विशाल श्रेष्ठले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा गरेका छन्।
बिएल संवाददाता - काठमाडाैँ
बागमतीले कोशी प्रदेशलाई जीतका लागि ८८ रनको मध्यम लक्ष्य दिएको थियो। जवाफमा कोशी प्रदेशले १८ दशमलव १ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो। कोशीको जीतमा काजल श्रेष्ठले सर्वाधिक ४१ रनको योगदान दिइन्। उनले ५१ बल खेल्दै तीन चौका र एक छक्काको मद्दतमा ४१ रन बनाएकी हुन्।
बिएल संवाददाता - काठमाडाैँ
दशरथ रङ्गशाला मैदानमा आज भएको खेलमा वीरगञ्जले काठमाडौँ रेजर्सलाई ४–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो। वीरगञ्जका जितमा विलियम ओपोकुले ह्याट्रिक गरे भने सुनिल खड्काले एक गोल थपे। यता काठमाडौँका लागि भने एनकेन्गुय जुनियरले एक गोल गरे।
बिएल संवाददाता - काठमाडाैँ
एनएसएलले रेफ्रीमाथि दुर्व्यवहार गरेको भन्दै सिलाकारलाई यस सिजनको एनएसलएबाट प्रतिबन्ध लगाउने निर्णय गरेको हो।
बिएल संवाददाता - काठमाडौं
बागमतीले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय १७ रन बनायो। एक सय १८ रनको विजय लक्ष्य पछ्याएको मधेसले पाँच विकेटको क्षतिमा ८९ रन मात्र बनाउन सक्यो।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री कप महिला टी- २० क्रिकेट प्रतियाेगिता आज (बिहीबार)देखि काठमाडाैँमा सुरु हुँदैछ। पुस १४ गतेसम्म चल्ने प्रतियोगितामा विभागीय टोली एपिएफसहित आठ टोली सहभागी छन्। आज पहिलाे दिन ४ खेल हुँदैछन्।
बिएल संवाददाता - काठमाडाैं
बुधबार नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार समेलन गरी प्रतियोगिताको सबै तयारी पूरा भएकाे जनाएकाे छ। प्रतियोगिता मूलपानी र त्रिवि मैदान कीर्तिपुरमा सञ्चालन हुनेछ।
बिएल संवाददाता - काठमाडाैं
जुम्लामा १४औँ जिल्लास्तरीय राष्ट्रपति ‘रनिङ सिल्ड’ प्रतियोगिता सुरु भएको छ। जिल्ला खेलकुद विकास समितिको समन्वयमा तातोपानी गाउँपालिकाको ६ नम्बर वडाले आयोजना गरेको हो।
बिएल संवाददाता - जुम्ला
प्रतियोगितामा सात प्रदेश तथा तीन विभागीय टोली (नेपाल आर्मी, नेपाल प्रहरी, नेपाल एपीएफ क्लब) गरी १० टिमका २ सय १० खेलाडीको सहभागिता आयोजक डोजोका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए। प्रत्येक टिमले २१ खेलाडी सहभागी गराउन पाउने छन्।
बिएल संवाददाता - काठमाडौं
उनलाई आगामी वर्ष हुने आइपिएलकाे लागि आज (मंगलबार) काेलकत्ता नाइट राइडर्सले २४ कराेड ७५ लाख भारतीय रुपैयाँमा किनेकाे हाे। याेसँगै उनी आइपिएलकाे इतिहासकै महङ्गा खेलाडी बनेका हुन्।
बिएल संवाददाता - काठमाडौं
राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितअन्तर्गत आज भएको धनगढी एफसी र काठमाडौँ रेजर्सबीचको खेल बराबरीमा सकिएको छ।
बिएल संवाददाता - काठमाडाैँ
गत शनिबार महासचिव किरण राई र तुलाधरले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मलेनमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको नेतृत्वलाई साथ दिने तुलाधरले बताएका थिए।
बिएल संवाददाता - काठमाडौं
खेल बेलुका ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। जारि लिगमा धनगढी अपराजित रहेको छ। काठमाडौंलाई हराउदै धनगढी शीर्षस्थानमा तीन अंकको अग्रता बनाउने प्रयासमा रहने छ।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .