
बिएल संवाददाता
क्यानडाविरुद्धकाे जारी एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपालका भिम सार्कीले पनि अर्धशतक पूरा गरेका छन्।
भिमले ७८ बलमा ५० रन पूरा गरेका हुन्। उनले ७८ बलमा ५ चौकासमेत प्रहार गरे। यसअघि नेपालका ओपनर अनिल शाहले पनि अर्धशतक पूरा गरेका थिए।
कृजमा अहिले अनिल शाह ७८ र भिम सार्की ५२ रन बनाएर खेलिरहेका छन्। नेपालले १ विकेट गुमाउँदै १५१ रन बनाएकाे छ।
नेपालका अर्को ओपनर कुशल भुर्तेल १३ रन बनाएर आउट भएका थिए।
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया