बिएल संवाददाता
नेपालले क्यानडाविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा ‘क्लिन स्वीप’ गरेकाे छ।
नेपाल र क्यानाडाले तीन एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेलेकाे थियाे। साेमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जितकाे लागि २३३ रनकाे लक्ष्य पछ्याएकाे नेपालले ४४.३ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।
नेपालका दुई खेलाडीले शतक प्रहार गरे। नेपालका लागि अनिल साह र भिम सार्कीले आफ्नाे करियरकाे पहिलाे शतक प्रहार गरे।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया