बिएल संवाददाता
क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको खेलमा क्यानाडाले चौथौ विकेट गुमाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा क्यानडाले चौथौ विकेटको रूपमा नविनत धलिवालाई गुमायो।
नविनत ५० रन बनाएसँगै पेभिफियन फकिए। ८२ बलमा उनले दुई चौकासहित अधर्शतक प्रहार गरेका थिए। उनलाई भीम सार्कीले कुशल मल्लबाट क्याच आउट गराए।
यसअघि नेपाललाई हेमन्त धामी, आकाश चन्द र कुशल मल्लले सफलता दिलाएका थिए।
क्यानाडा अहिले ४ विकेट गुमाउँदै १०३ रन बनाएर खेलिरहेको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया