बिएल संवाददाता
आइसीसी क्रिकेट विश्व कप लिग–२ अन्तगर्त नेपाल र नामिबिया बीच जारी पहिलो खेलमा नेपालले दइ विकेट गुमाएको छ।
नेपालका अनिल साह ८ रन बनाएर आउट हुन पुगे। उनीलाइ नामिबियाको रुबेन ट्रम्पलम्यानले एलबीडब्ली आउट गरे।
अनिलले ६ बलमा दुइ चौका प्रहार गरे। यअअघि ट्रम्पलम्यानले नेपालका ओपनर कुशल भुर्तेल पहिलो बलमै आउट गरेका थिए। कुशल शून्य रनमै पेभिलियन फकिएका थिए।
नेपाल अहिले दुइ विकेट गुमाएर १३ रन बनाएर खेलीरहेको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया