सनीराज शाक्य
वाफ महिला च्याम्पियनसिप २०२४ खेल्न जाने नेपाली राष्ट्रिय महिला टोलीलाई बिदाइ गरिएको छ।
शुक्रबार बिहान अखिल नेपाल फुटबल संघ (एन्फा)ले मुख्यालयमा टोलीलाई बिदाइ गरेको हो।
टोलीलाई एन्फा अध्ययक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई, उपाध्ययक्ष वीरबहादुर खड्काले बिदाइ गरेका हुन्।
साउदी अरेबियामा हुने उक्त च्याम्पियनसिपमा ८ टोलीले सहभागिता जनाउँदैछन्। साउदी अरेबिया, ग्वाम, लेबनान र जोर्डन समूह ‘ए’ मा छन् भने नेपाल, प्यालेस्टाइन, सिरिया र इराक समूहमा ‘बी’ रहेका छन्।
नेपालले पहिलो खेल फेब्रुअरी २० गते सिरियासँग खेल्ने छ भने फेब्रुअरी २२ मा इरानसँग तथा अन्तिम खेलमा नेपालले फेब्रुअरी २४ मा प्यालेस्टाइनविरुद्ध खेल्नेछ।


‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया