बिएल संवाददाता
आइसीसी लिग–२ अन्त्रगत नेपाल र नेदरल्यान्ड्सबीचको जारी खेलमा नेपालले पहिलो सफलता हात पारेको छ।
नेपालका लागि सोमपाल कामिले पहिलो सफलता दिलाए। उनले नेदरल्यान्ड्सका माइकल लेभिटलाई आउट गरे।
लेभिट पहिलो ओभरको तेस्रो बलमा शन्यू रनमा आउट भए।
त्रिवि क्रीकेट मैदानमा भएको खेलमा नेपालले टस जितेर पहिला बल्लिङ गरिरहेको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया