बिएल संवाददाता
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजकाे दाेस्राे खेलमा नेपालका अनिलकुमार साह अर्धशतक प्रहार गरेर आउट भएका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साहले ७ चाैका र ३ छक्काकाे मद्दतमा ५० रन प्रहार गरेका थिए। यद्यपि, १९औँ बलमा ५० रन प्रहार गरेका साह २०औँ बलमा आउट हुन पुगे।
त्यसअघि नेपालका आशिफ शेख १० रनमा आउट भएका थिए।
नेपाल अहिले ८ ओभरमा ६५ रन बनाएर खेलिरहेकाे छ।
क्रिजमा अहिले कप्तान राेहितकुमार पाैडेल र देब खनाल रहेका छन्।
नेपालले क्यानडाले दिएकाे २८६ रनकाे लक्ष्य पछ्याइरहेकाे छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया