बिएल संवाददाता
एथेलेटिक्सकी राजपुरा पछाई एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डकाे यस वर्षकाे उत्कृष्ट महिला खेलाडी बनेकी छन्।
शनिबार काठमाडाैँकाे याक एण्ड यति हाेटलमा नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले राजपुरा पछाई वर्षकाे महिला उत्कृष्ट खेलाडी घाेषित गरेकाे हाे।
पछाईलाई सम्मान तथा पुरस्कार प्रदान गरिएकाे छ।
पछाईले १६औँ एसियन क्रसकन्ट्री च्याम्पनसिप १० किमिमा रजत पदक जितेकी थिइन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया