बिएल संवाददाता
जारी दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)को विजेता टोलीले ७० लाख रुपैयाँ पुरस्कार पाउने भएकाे छ।
आयोजक नेपाल स्पोर्टस एन्ड ईभेन्ट म्यानेजमेन्टले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरेर पुरस्कार राशीलाई दोब्बर वृद्धिको घोषणा गरेको हो।
यसैगरी उपवजिता टोलीले २० लाख रुपैयाँ पाउने भएकाे छ। यसअघि भएको पहिलो संस्करणको विजेता टोलीले ३५ लाख रुपैयाँ प्राप्त गरेकाे थियाे।
त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २ लाख, सर्वाधिक गोलकर्ता, प्रतियोगिताको उत्कृष्ट गोलरक्षक र प्रतियोगिताको उदीयमान खेलाडीलाई जनही १/१ लाख रुपैयाँ दिने आयोजकले घोषण गरेको छ।
याे संस्करणमा कूल ९ टोलीले सहभागीता जनाउँदै छन्। एनएसएलको फाइनलमा धनगढी एफसी पुगिसकेको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया