'पोइल जान पाम्' भन्थिन् संसद जान पाउँने भइन् !
कुनै बेला पोइल जान पाम भन्दै शिव पुकार्ने कोमल वलीको पुकारा शिवले नसुन्दा उनी पोइल जान पाएकी छैनन् । तर, एमाले प्रवेश गरेपछि सांसद बन्न पाउँ भन्ने उनको पुकारा केपी ओलीले भने सुनेका छन् । यसअघि राष्ट्रिय सभा सदस्य भैसकेकी वलीका लागि यसपटक प्रतिनिधि सभामा समानुपातिक सांसद बन्ने ढोका खुलेको छ ।
बिएल संवाददाता - काठमाडौं