घण्टीबाट चुनाव नलडेकोमा धमलालाई पछुतो!
धमलाले भने, ‘तपाईंजस्तो मान्छे कहाँ मोबाइल छापबाट आएको? घण्टी छापबाट आउनुपर्दैन? तपाईं त बसीबसी चुनाव जित्ने मान्छे हो, भन्थे क्या जनताले त्यहाँ घरदैलो गर्दा।’
बिएल संवाददाता - काठमाडौं