प्रधानमन्त्री बालेनलाई भारतीय समकक्षीको बधाई
बालेनले शुक्रबार शपथ ग्रहण गरेसँगै भारतीय समकक्षी मोदीले बधाई दिएका हुन्। उनले प्रधानमन्त्रीमा बालेनको नियुक्ति नेपाली जनताको विश्वासको प्रतिविम्ब भएको बताएका छन्।
बिएल संवाददाता - काठमाडौं