ओलीको न्यायका लागि एमालेका जनवर्गीय संगठनहरूद्वारा दिउँसो ३ बजे माइतीघरमा विशाल प्रदर्शनको आह्वान
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिशोधपूर्ण तथा बदलाभावले पक्राउ गरिएको भन्दै नेकपा एमालेले विरोध जनाएको छ।
बिएल संवाददाता - काठमाडौं