बन्दसत्रको केही घण्टाअघि ओलीले आफूअनुकुल गरे विधान संशोधन
११औं महाधिवेशनको बन्दसत्र अघि भृकुटीमण्डपमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले विधानमा संशोधनको प्रस्ताव गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं