राज्य व्यवस्था समिति सभापतिमा ईश्वरीदेवी न्यौपाने सर्वसम्मतीले निर्वाचित
न्यौपानेलाई समितिका निवर्तमान सभापति रामहरि खतिवडा सभापतिमा प्रस्ताव गरेका थिए। त्यस्तै एमाले सांसद कृष्णगोपाल श्रेष्ठले प्रस्तावको समर्थन गरेका थिए।
बिएल संवाददाता - काठमाडौं