बिएल संवाददाता
नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) भेट्न उनकै निवास पुगेका छन्।
उनीहरूबीच मंगलबार दिउँसो मानभवनस्थित प्रचण्ड निवासमा भेटवार्ता भएको प्रचण्डको सचिवालयले बतायो।
चुनावपछिको पहिलो भेटमा दुई नेताबीच समसामयिक विषयमा सामान्य कुराकानी मात्रै भएको सचिवालयले बतायो।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया