बिएल संवाददाता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता ‘आउने दुई दिनभित्र’ फेरि सुरु हुन सक्ने संकेत गरेका छन्।
ट्रम्पले न्युयोर्क पोस्टसँगको कुराकानीमा फेरि इस्लामावाद जान इच्छुक रहेको बताएका छन्।
पत्रिकाले बताएअनुसार राष्ट्रपति ट्रम्पले ‘छलफल भइरहेको तर अलि ढिलो भइरहेको’ बताएका छन्। ट्रम्पले इरान–अमेरिका वार्ता युरोपको कुनै ठाउँमा हुनसक्ने पनि संकेत गरेका थिए।
ट्रम्पले न्युयोर्क टाइम्सलाई आधा घण्टामै फेरि फोन गर्दै भनेका थिए, ‘तपाईं त्यहीँ इस्लामाबादमै बस्नुहोस्, साँच्चै, किनकि आउँदो दुई दिनमा केही हुन सक्छ, र हामी त्यहाँ जान बढी इच्छुक छौं।’
‘त्यहाँ जान बढी सम्भावना छ, तपाईंलाई थाहा छ किन? किनकि फिल्ड मार्शलले उत्कृष्ट काम गरिरहेका छन्।’
ट्रम्पले फिल्ड मार्शल भनेर पाकिस्तानका फिल्ड मार्शल आशिम मुनीरलाई भनेका हुन्। उनलाई ट्रम्पले यसअघि पनि आफ्नो मनपर्ने फिल्ड मार्सल भनेका थिए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया