प्रधानमन्त्री ओलीले थाइल्याण्डमा माेदी भेटे
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि उनीहरूबीच भेटवार्ता भएको हो। यसअघि बिम्स्टेक राष्ट्रका सरकार प्रमुखहरू थाइल्यान्ड सरकारले दिएको रात्रिभोजमा सँगसँगै सहभागी भएका थिए।
बिएल संवाददाता - काठमाडाैं