ग्रामीण क्षेत्रका महिलाको पाठेघरको मुख र स्तन क्यान्सरको टेस्ट निःशुल्क गर्न सांसद घर्तीको माग
उनले विश्व स्वास्थ्य संगठनको रिपोर्टअनुसार १९ दशमलव ४ प्रतिशत महिलामा पाठेघरकाे मुखकाे क्यान्सर हुने देखिएपनि ६ प्रतिशतले मात्रै जाँच गराउँने र १७ दशमलव १ प्रतिशतलाई स्तन क्यान्सरको देखिएपनि ४ प्रतिशतले मात्रै जाँच गराउँनले गरेको बताइन्।
बिएल संवाददाता - काठमाडौं