बिएल संवाददाता
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेका प्रमुख पार्टीका शीर्ष नेताहरूप्रति आममानिसको विश्वास टुटिसकेको दाबी गरेका छन्।
लोकतन्त्र दिवसका अवसरमा आयोजित ‘आजको लोकतन्त्र: अवसर र चुनौती’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले जनअपेक्षा पूरा गर्न नसकेको बताए।
उनले सरकारले जनअपेक्षाअनुसार काम गर्न नसक्दा जनतामा असन्तुष्टि बढेको पनि टिप्पणी गरे।
उनले सभापति देउवालक्षित गर्दै पार्टीभित्र वैधानिक ढंगले जितेर आएपनि आममानिसको विश्वास गुमाइसकेकाले शीर्ष नेतृत्वलाई वैध मान्न नसकिने टिप्पणी गरे।
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया