प्रभु साहले अपमान गरेपछि ओलीले भने- के म मेनपावरको मान्छे हुँ?
‘उहाँका प्रश्नहरू, उहाँका मनमा रहेका विरोध, घृणा, आक्रोश र अपमानजनक रहेका छन्। संसद जस्तो गरिमामय ठाउँमा यस्तो भाषा किन? ‘युवा विदेश पठाएर’ जस्ता भाषा के म मेनपावर कम्पनीको मान्छे हो? तपाईंले भनेको ७० लाख म सरकारमा आइसकेपछि ८ महिनाबाट सुरु भएको हो? उहाँको प्रश्नमा उत्तर दिनुपर्ने केही छैन। प्रश्नमा उत्तर बोकेर आउनु भएको छ। यहाँलाई धन्यवाद छ।’
बिएल संवाददाता - काठमाडौं