बिएल संवाददाता
जनमत पार्टीका अध्यक्ष सिके राउतले नागरिक उन्मुक्ति पार्टीसँग एकता घोषणा स्थगित भएको बताएका छन्।
बुधबार प्रज्ञा भवनबाट नाउपाका संरक्षक रेशम चौधरी पक्राउ परेपछि पार्टी एकता घोषणा अनिश्चितकालका लागि स्थगित गरिएको उनले बताएका हुन्।
पार्टी एकीकरण हुन लाग्दा रेशमलाल चौधरीलाई प्रहरीले पक्राउ गरेको बताउँदै उनले भने, ‘यसको हामी घोर भर्त्सना गर्दछौं। यस कारणले आजको एकीकरण कार्यक्रम स्थगित गरिएको छ। बैठक बसेर अर्को सूचना हामी शीघ्र दिनेछौं।’
आज जनमत र नाउपाबीच पार्टी एकता भएर नागरिक जनमत पार्टी बन्दै थियो।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया