बिएल संवाददाता
कोलकाताको एउटा होटलमा आगलागी भएको छ। आगलीमा परेर अहिलेसम्म १४ जना व्यक्तिको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ।
अहिलेसम्म आगलागीको कारणबारे यकीन जानकारी नभए पनि बिजुली सर्ट हुँदा आगो सल्किएको हुनसक्ने प्रारम्भिक अनुमान छ।
आगो निभाउनका लागि सहरभरिका दमकल प्रयोग गरिएको छ। उद्धारकर्मीहरूले अहिलेसम्म दर्जनौं व्यक्तिलाई जिवित निकालेको प्रहरीले जनाएको छ।
कोलकाताको व्यस्त बडाबजारस्थित ऋतुराज होटलमा राति साढे आठ बजेतिर आगलागी भएको थियो।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया