राष्ट्रिय सभा बैठक बस्दै, प्रधानमन्त्रीसहित मन्त्रीहरूले जवाफ दिने कार्यसूची
संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बैठक दिउँसो सवा १ बजे बस्ने भएको हो।
बिएल संवाददाता - काठमाडाैँ
संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बैठक दिउँसो सवा १ बजे बस्ने भएको हो।
बिएल संवाददाता - काठमाडाैँ
थाइल्यान्डका प्रधामन्त्री सेटा टवीसिन पदमुक्त भएका छन्। संविधान उल्लङ्घन गरेको भन्दै थाइल्यान्डकाे एक संवैधानिक अदालतले प्रधामन्त्री टवीसिनलाई पदमुक्त गरेकाे हाे।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले तत्कालीन विद्रोही माओवादीले ४–४ पटक सरकारको नेतृत्व गर्दासमेत शान्ति प्रक्रिया टुंग्याउन नसकेको आरोप लगाएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा टीआरसी विधेयकमाथिको छलफलका क्रममा बोल्दै उनले राजनीतिक दाउपेचका कारण शान्ति प्रक्रियाका कामलाई अल्झ्याइएको आरोप लगाएका हुन्।
बिएल संवाददाता - काठमाडौं
संसदमा टिआरसी विधेयकमाथि भइरहेको छलफलमा बोल्दै उनले भने, ‘प्रधानमन्त्रीज्यूले बहुदलीय नै हुन्छ भन्नुभएकाे छ। त्यसै हाेस् भन्ने अपेक्षा छ। तर उहाँले हुन्छ भन्दा हुन्न, हुन्छ भन्दा हुन्न भन्ने बुझ्नुपर्ने भएकाे छ। विगतले यस्तै देखाउँछ।’
बिएल संवाददाता - काठमाडौं
सङ्घीय संसद्को राष्ट्रिय सभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बुधवार बस्दै छ। बिहान सवा ११ बजेका लागि बोलाइएको बैठक सिंहदरबार स्थित समितिको कार्यकक्षमा बस्नेछ।
बिएल संवाददाता - काठमाडाैँ
संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। दिउँसो १ बजेका लागि बोलाइएको बैठक नयाँबानेश्वरस्थित संसद भवनमा बस्नेछ।
बिएल संवाददाता - काठमाडाैँ
‘विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका देहायका उपनिर्वाचन गर्नुपर्ने स्थानीय तहभित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोग आह्वान गर्दछ’, विज्ञप्तिमा भनिएकाे छ।
बिएल संवाददाता - काठमाडौं
उनले छिमेकी मुलुक बंगलादेशमा सामाजिक सञ्जालको प्रभावको कारण नै प्रधानमन्त्रीले देश छाड्नुपर्ने अवस्था आएको भन्दै सामाजिक सञ्जालमा आफ्नो विचार राख्दा गम्भीर भएर मात्र सबैमा आग्रह गरे।
बिएल संवाददाता - काठमाडौं
केपी ओली नेतृत्वको सरकारले सिफारिस गरेका १८ देशका राजदूतको संसदीय सुनुवाइ प्रक्रिया आजदेखि सुरु हुँदैछ। सुनुवाइ प्रक्रियाको प्रारम्भका लागि मंगलबार संसदीय सुनुवाइ समितिको बैठक दिउँसो सवा १२ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरको शंकर हलमा बस्नेछ।
बिएल संवाददाता - काठमाडाैँ
सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ। दिउँसो एक बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूचीमा उल्लेख छ।
बिएल संवाददाता - काठमाडाैँ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्ने भएको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान संसदीय दलको बैठक आह्वान गरिएको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
बिएल संवाददाता - काठमाडाैँ
प्रधानमन्त्री ओलीले जाडो समय अगावै हुने गरी निर्वाचनको मिति तय गर्न र निर्वाचनमा मितव्ययीता अपनाउन आग्रह गरेका छन्। मिति घोषणाअघि आयोगले सम्बन्धित तहमा मतदाता नामावली अद्यावधिकका लागि आव्हान गर्ने आयोगले जानकारी गराएको छ।
बिएल संवाददाता - काठमाडौं
उनले भने, ‘आज सबैले जोड दिएर भनेको कुरा के हो भने हाम्रो चिन्तनको धरातल माथि उठ्नु पर्यो, हाम्रा छलफल बहस दर्शन, विचार, राजनैतिक सिद्धान्तमा बढि केन्द्रीत हुनुपर्यो र यसको साथै पार्टी कमिटी आलोचना, आत्मालोचना गर्न पनि धौधौ हुने खालका ठूला भए त्यो पार्टी कमिटी सानो बनाउनुपर्छ भन्ने छ।’
बिएल संवाददाता - काठमाडौं
‘अध्यक्षज्यू, नेतृत्व हस्तान्तरणका लागि लिखित प्रस्ताव नै आयो, के छ तपाईंको यसमा धारणा?’ भन्ने सञ्चारकर्मीकाे प्रश्नमा प्रचण्डले भने, ‘केही हुँदैन, सबै मिलेर जान्छन्। तपाईंहरूलाई हो टेन्सन, हामीलाई केही छैन।’
बिएल संवाददाता - काठमाडौं
बैठकमा राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति अविचलित निष्ठा, सादा र सरल जीवनशैली तथा उच्च नैतिक र चारित्रिक बलद्वारा राष्ट्रिय राजनीतिमा शीर्षस्थ स्थान पूर्व पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको स्मरण पनि गरिएको।
बिएल संवाददाता - काठमाडौं
पुराना नेताहरूले युवा नेताहरूकाे चाहना नबुझ्नु पार्टी संगठनलाई बछुवाकाे गतिमा अगाडि बढाउनु र युवाहरूलाई नेतृत्व दिन नचाहनु पनि पार्टी फुट्काे प्रमुख कारण भएकाे बताइएकाे छ।
बिएल संवाददाता - काठमाडौं
बैठकको पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान राजनीतिक परिस्थिति, विचारको विकास, पार्टी निर्माणलगायतका विषयमा मौखिक प्रस्ताव राखेका थिए। सो पछि मुख्यतयाः उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्डले पार्टी नेतृत्व हस्तान्तरण गर्नुपर्ने लिखित माग राखेपछि माओवादी बैठक पेचिलो बन्न पुगेको छ।
बिएल संवाददाता - काठमाडौं
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ।
बिएल संवाददाता - काठमाडाैँ
तत्कालीन नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८५औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। विसं १९९७ साउन २८ गते जन्मिएका सभापति कोइरालाका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाबाट प्रभावित भएर राजनीतिमा लागेका थिए। संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दललाई मिलाएर कोइरालाको नेतृत्वमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो।
बिएल संवाददाता - काठमाडाैँ
नेपालको दुईदिने औपचारिक भ्रमणमा आएका भारतका विदेशसचिव विक्रम मिस्री आज स्वदेश फर्किँदैछन्।
बिएल संवाददाता - काठमाडाैँ
१ .
२ .
३ .
४ .
५ .