बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै अध्यक्षतामा ‘सुशासन आयोग’ गठन गरेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषदको बैठकबाट उनले यस्तो निर्णय गराएका हुन्।
यो आयोगमा अरु १४ जना सदस्य हुनेछन्। ओलीले त्यसमा अर्थमन्त्री, गृहमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, कानुनमन्त्री, लोकसेवा लगायत आयोगका प्रतिनिधिलगायतका सदस्य राखेका छन्।
आजै शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी थिइन्। शिक्षक आन्दोलन चर्किरहेका बेला उनले दिएको राजीनामा बारे सरकारको आधिकारिक धारणा भने बाहिर आएको छैन।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया