बिएल संवाददाता
सुदूरपश्चिम एमालेमा पहिरो जाने क्रम अझै रोकिएको छैन।
भीम रावललाई पार्टीबाट निष्कासित गरेपछि सुदूरपश्चिममा सुरु भएको पार्टी परित्याग गर्ने लहर अझै जारी छ। केही दिनअघि मात्र सुदूरपश्चिम एमालेका ७० बढी नेताकार्यकर्ताहरूले पार्टी परित्याग गरी भीम रावलको मातृभूमि जागरण अभियानमा समाहित भएका छन्।
गत वैशाख ४ गते एमाले सुदुरपश्चिम प्रदेश लेखा कमिटी सदस्य बालगिरी कुँवरको नेतृत्वमा ७० जनाले सामूहिक रूपमा एमाले परित्याग गरेका हुन्।
भीम रावलाई कारबाही गरेयता सुदूरपश्चिमका ३०० बढी नेताहरूले एमाले परित्याग गरिसकेका छन्।
एमाले त्यागेर भीम रावलको अभियानमा जोडिनेहरूको सूचीः



मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया