रोल्पा पुगेर गगनले भने- प्रचण्डको चकचकले कांग्रेस-एमालेको सरकार बन्यो
‘प्रचण्डको चकचकको कारणले गर्दा कांग्रेस र एमालेको सरकार बन्यो। कांग्रेससँग हुँदा चकचक गर्दै एमालेकोमा जानुभयो, फेरि केपी ओली त बेइमान रहेछन् भन्दै कांग्रेससँग भन्न थाल्नुभयो। प्रचण्डको यही चकचकका कारण कांग्रेस-एमालेको सरकार बनाउनुपर्ने स्थिति आयो।’
बिएल संवाददाता - काठमाडौं