प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कसैले दानमा दिएको विषय होइन: कांग्रेस नेता शिवाकोटी
‘विश्वभर सफ्टपावरका रूपमा रहेको संचार माध्यमलाई इग्नोर गर्दा धेरै सरकारहरू पछुताएका छन्। मिडियाको कुरा इग्नोर गर्ने होइन सुन्ने हो। सरकारले मिडियाको कुरा सुन्नुको साटो प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी विधेयकहरू ल्याएर मिडियालाई तर्साउन र स्वतन्त्रताको घाँटी निमोठ्न खोज्दैछ’ शिवाकोटीले भने।
बिएल संवाददाता - काठमाडौं