नेपालमा दैनिक रेल चलिरहेको छ, अझै विस्तार गरिन्छः प्रधानमन विस्तार हुँदैछ : प्रधानमन्त्री
प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सांसद प्रतिक्षा तिवारीले गरेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले जयनगर-जनकपुर-कुर्था-विजयपुरा ५२ किलोमिटर रेलवेको निर्माण कार्य सम्पन्न भइ यात्रुबाहक रेलसेवा दैनिक संचालनमा आएको बताएका हुन्।
बिएल संवाददाता - काठमाडौं