बिएल संवाददाता
रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी (नाउपा) र डा. सीके राउतको जनमत पार्टीबीचको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
नाम र चुनाव चिह्न जुराइसकेको पार्टीको एकतापछि नेताहरूको व्यवस्थापनमा समेत सहमति जुटिसकेको छ।
एकता पछि पार्टीको नाम ‘नागरिक जनमत पार्टी’ र चुनाव चिह्न ‘ढकिया’ रहने गरी सहमति भइसकेको छ। त्यस्तै नयाँ बन्ने पार्टीको संरक्षकसहित पहिलो वरियतामा रेशमलाल चौधरी रहने सहमति दुई पार्टीबीच भएको छ।
त्यस्तै, कार्यकारी अध्यक्षसहित दोस्रो बरियतामा डा. राउत र रञ्जिता श्रेष्ठ चौधरीलाई अध्यक्षसहित तेस्रो वरियतामा राखिने सहमति जुटेको बताइएको छ।
दुई पार्टीबीच एकता भएर बन्ने नयाँ पार्टीको आगामी वैशाख १५ गतेभित्रै औपचारिक रुपमा घोषणा गर्ने तयारी गरिएको छ।
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया